समाचार

काठमाडौँ उपत्यकामा थप ४२४ जनामा कोरोना पुष्टि



काठमाडौँ, १३ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४२४ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २९२, भक्तपुरमा ३२ र ललितपुरमा १०० गरी ४२४ जनामा संक्रमण पुष्टि भएको हो ।