काठमाडौँ, १४ असार । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी महासंघका आज छापावाला सन प्रतितोला ९० हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्