काठमाडौँ, १५ असार । थप २ हजार ८ सय ९२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ३८ हजार ८ सय ५ जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज ३ हजार ५ सय ९७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख ९६ हजार १ सय ३२ जना रहेको छ । आज ४१ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार १ सय १२ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्