काठमाडौँ, १७ असार । आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ८ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्