Banner News

बालुवाटारमा एमाले केन्द्रीय कमिटीको बैठक सुरु



काठमाडौँ, १९ असार । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले दिउँसो ४ बजेदेखि बैठक सुरु भएको हो । वैठकमा महासचिव ईश्वर पोखरेलले एजेण्डा प्रस्तुत गरेका छन् । वैठकको एजेण्डामा पार्टी सदस्यता नवीकरण लगायतका विषय रहेका छन् ।