Banner News

काठमाडौँको यी ठाउँमा आज भेरोसेल खोपको लगाइदै



काठमाडौँ, २२ असार । आजदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौँका सबै स्थानीय तहमा खोप केन्द्र तोकिएको छ ।

गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई/दुई स्थानमा खोप केन्द्र तोकेको हो ।

हेर्नुहोस खोप केन्द्र: