जनकपुरधाम, २६ असार । सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयको थुनामा रहेका एक जना थुनुवा फरार भएका छन् ।
लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परी थुनामा रहेका नवराजपुर गाउँपालिका(१ निवासी पशुपति यादव शनिबार बिहान हिरासत कक्षको ग्रील काटेर फरार भएका हुन् ।
फरार भएका थुनुवा यादवको खोजी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्