काठमाडौँ, ३ साउन । थप १ हजार ८ सय १ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ६७ हजार १ सय ९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ४ सय ८५ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ६ सय ६७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ३२ हजार ७४ जना रहेको छ । आज २३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ५ सय ५० जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्