काठमाडौँ, ३ साउन । प्रधानमन्त्री नियुक्त भएको चौथो दिन नै शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन ।
आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।
देउवाले अब आगामी निर्वाचनसम्म सरकारको नेतृत्व गर्ने बाटो खुलेको छ ।










प्रतिक्रिया दिनुहोस्