काठमाडौँ, ७ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने एमालेले जनाएको छ । यसअघि बुधबारको बैठकले चारओटा विशेष प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्