काठमाडौँ, २४ साउन । नेकपा ९एमाले०को केन्द्रीय कमिटी बैठक सरेको छ ।
आज आइतबारका लागि बोलाइएको बैठक सोमबार दिउँसो तीन बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । केन्द्रीय कमिटी बैठक अगाडि ११ बजे स्थायी कमिटी बैठक बस्नेछ ।
भदौमा विधान अधिवेशन गर्ने गरी स्थायी कमिटीले तयार पारेको प्रस्ताव अनुमोदन गराउन केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।










प्रतिक्रिया दिनुहोस्