Banner News

एस्ट्राजेनेका खोप लगाउन काठमाडौँमा तोकियो १४४ केन्द्र



काठमाडौँ, २४ साउन । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार (जेठ २५ गते) देखि दोस्रो मात्रा दिइने भएको छ ।

एस्ट्राजेनेका खोप लगाउनका लागि तोकियोमा १४४ केन्द्र तोकिएको छ ।