सम्पादकीय

आयल निगमबाटै हुन्छ यसरी ठगी



काठमाडौं, १३ वैशाख । नेपाल आयल निगमले पेट्रोल पम्पलाई तोकिएको परिणामभन्दा कम तेल दिएको भेटिएको छ ।

नेपाल गुणस्तर तथा नापतौल कार्यालयले गरेको छड्के अनुगमनमा चार हजार लिटरमा ९९ लिटर कम पेट्रोल दिएको तथ्य फेला परेकोहो ।

काठमाडौंको कालीमाटीस्थित माली पेट्रोल पम्पमा सोमबार पेट्रोल ट्यांकरको पेट्रोल नाप्दा परिणाम कम भेटिएको हो । नागरिकमा समाचार छ ।