सम्पादकीय

सित्तैमा हेर्न पाइने नेपाली वेबसाइटहरु



काठमाडौं, १३ बशाख ।  नेपाल टेलिकमले नेपाल सरकारी कार्यालयहरुका वेबसाइट सर्वसाधारणले निशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको छ ।

बैशाख १ देखि सरकारबाट सञ्चालित जिओभी डट एनपी डोमेनमा रहेका करिब साढे पाँच सयवटा वेबसाइट जिएसएम मोवाइल सेवाबाट निशुलक भिजिट गर्न पाउने व्यवस्था मिलाएको हो । सरकारी सूचना र जानकारीलाई सार्वसाधारणको पहुँचमा पुरयाउन सेवा सुरु गरिएको टेलिकमले जनाएको छ । नागरिकमा समाचार छ ।