काठमाडौँ, ३२ साउन । आफूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको भन्दै पुनर्वहालीको माग लिएर हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् ।
कुलमान घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्वहालीका लागि अन्तरिम आदेश माग गर्दै शाक्यले रित दर्ता गराएको सर्वोच्चले जनाएको छ ।
शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग समेत गरेका छन ।










प्रतिक्रिया दिनुहोस्