काठमाडौं, ३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चार उद्यमी एवं तत्कालीन संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन ।
अध्यक्ष ओलीले आज एक शोक वक्तव्य जारी गर्दै शेरचनको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन । विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ को महामारीमा जीवन गुमाउनुहुने उहाँ हाम्रो पार्टीका सदस्य हुनुहुन्थ्यो । म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”
शोक वक्तव्य:











प्रतिक्रिया दिनुहोस्