काठमाडौँ, ११ भदौ । साउन महिनामा सवारी दुर्घटनामा १६० जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार १ हजार ८१८ वटा सवारी दुर्घटना हुँदा १६० जनाको मृत्यु भएको हो ।
५४० जना गम्भीर घाइते भएका जनाएको छ । औसतमा देशभरि दैनिक ५८ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्