समाचार

सोमबार सार्वजनिक विदा



काठमाडौँ, ११ भदौ । सरकारले भदौ १४ (सोमबार) सार्वजनिक बिदा दिने भएको छ ।

भदौ ३ गतेको बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा विदा दिने निर्णय गरेको थियो । गृहमन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै आगामी सोमबार विदा दिइएको जनाएको छ ।