अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ११ भदौ । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेछ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ५ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेर प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।