काठमाडौँ, ११ भदौ । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक पार्टी नेपाल दर्ता भएको जानकारी संसद् सचिवालयलाई गराएको छ ।
आयोगले आज पत्र पठाउँदै माधव कुमार नेपालको नेतृृत्वमा (एकीकृृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी दर्ता भएको जानकारी दिएको हो ।
एकीकृत समाजवादीमा एमालेका ३० सांसद् र लोकतान्त्रिक समाजवादीका लागि जसपाका १४ सांसद्ले हस्ताक्षर गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्