काठमाडौँ, १३ भदौ । सरकारले भोली भदौ १४ (सोमबार) देशभर सार्वजनिक बिदा दिने भएको छ ।
भदौ ३ गतेको बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा विदा दिने निर्णय गरेको थियो । गृहमन्त्रालयले एक सूचना जारी गर्दै भोली सोमबार देशभर सार्वजनिक विदा दिइएको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्