काठमाडौँ, १७ भदौ । थप २ हजार ४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ६५ हजार ९ सय १४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ९ सय ४६ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ८ सय ४६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख २१ हजार १ सय ८२ जना रहेको छ । आज १६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ७ सय ८७ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्