समाचार

काठमाडौँ उपत्यकामा थप ७९३ जनामा कोरोना पुष्टि



काठमाडौँ, १७ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७९३ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ५४१, भक्तपुरमा १०० र ललितपुरमा १५२ गरी ७९३ जनामा संक्रमण पुष्टि भएको हो ।