Banner News

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौँ, २१ भदौ । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा अपरान्ह्र ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।

आजको बैठकमा महत्वपुर्ण विषयमा छलफल हुने बुझिएको छ । मन्त्रिपरिषद विस्तार हुन सक्ने स्रोतले जनाएको छ ।