संखुवासभा, २१ भदौ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।
प्रहरीका अनुसार मादी नगरपालिका १ को उम्लिङमा ६ जनाको हत्या भयको छ भने एक जना घाइते भएका छन ।
प्रदेश नम्बर १ का प्रवक्ता तथा प्रहरी उपरीक्षक नविनराज राईले भने, ‘६ जनालाई काटेको भन्ने खबर आएको छ। हाम्रो टोली भर्खरै पुगेको छ, ‘एक जना वृद्ध मान्छे जोगिएको हो कि भन्ने छ । उपचारको लागि ल्याउने प्रयास भएको छ ।’










प्रतिक्रिया दिनुहोस्