काठमाडौँ, २२ भदौ । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्