काठमाडौँ, २२ भदौ । थप १ हजार ६ सय ७७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ७२ हजार १ सय ८२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ३ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ हजार ७२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ३१ हजार रहेको छ । आज २१ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ८ सय ७९ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्