समाचार

काठमाडौँ उपत्यकामा थप ४३३ जनामा कोरोना पुष्टि



काठमाडौँ, २४ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४३३ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ३२९, भक्तपुरमा ३७ र ललितपुरमा ६७ गरी ४३३ जनामा संक्रमण पुष्टि भएको हो ।