काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमसिसीकी उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारम पुगेर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष सुमारले प्रधानमन्त्री देउवालाई भेटेकी हुन् ।
भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुसहित नेपाल-अमेरिका सहयोगबारे छलफल भएको प्रधानमन्त्री देउवाले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्