काठमाडौँ, २६ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३५७ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २३०, भक्तपुरमा ४२ र ललितपुरमा ८५ गरी ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी काठमाडौँ उपत्यकामा ६५३१ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौँमा ३४१८, भक्तपुर ११६७ र ललितपुरमा १९४६ सक्रिय संक्रमित छन् ।










प्रतिक्रिया दिनुहोस्