काठमाडौँ, ३१ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४३० जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २९३, भक्तपुरमा ३९ र ललितपुरमा ९८ गरी ४०४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १ हजार ६ सय ८९ जना डिस्चार्ज भएका छन ।










प्रतिक्रिया दिनुहोस्