काठमाडौँ, २७ असोज । थप ३ सय ६५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ३ हजार ८ सय ७८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ६७ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ६ सय ९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ७८ हजार ३ सय ५० जना रहेको छ । आज ४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार २ सय ६१ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्