Banner News

प्रधानमन्त्री देउवाद्वारा नेपाली फुटबल टोलीलाई बधाई



काठमाडौँ, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाली फुटबल टोलीलाई  बधाई दिएका छन् । आज साँझ प्रधानमन्त्री देउवाले सामाजिक संजालमार्फत फुटबल टोलीलाई  बधाई दिएका हुन् ।