काठमाडौँ, २ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बाढी तथा पहिरोका कारण मानविय तथा धनजनको क्षतीलाई न्युनिकरण साथै उद्धार र राहतको सामाजिक काममा लाग्न आफ्नो सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
केही दिन अघिदेखी नियमित रुपमा आएको वर्षाका कारण देशका धेरै ठाउँहरुमा डुवान तथा बाढी पहिरो गई मानविय तथा धनजनको समेत क्षती भएकाले तत्तकाल आ–आफ्नो ठाउँमा राहत तथा उद्धारको लागि लाग्न अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्ती











प्रतिक्रिया दिनुहोस्