पोखरा, ६ कार्तिक । पोखरा महानगरपालिका वडा नम्बर १४ का माओवादी केन्द्रका प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेका छन ।
आज आयोजित वडा अधिवेशनको उदघाटनको अवसरमा ओवादीका सो वडाका प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेका हुन । एमाले नेता खगराज अधिकारीका अनुसार माओवादी केन्द्र छाडेर १४ जना युवा नेताहरु एमालेमा समाहित भएका छन ।










प्रतिक्रिया दिनुहोस्