Banner News

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूचि



काठमाडौँ, ११ कार्तिक । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।

दिउँसो २ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । यसअघि मंगलबारका लागि बोलाइएको बैठक एमालेको अधिवेशनका कारण आजका लागि सारिएको थियो ।

आजको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।