काठमाडौँ, १४ कार्तिक । थप ४ सय ८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १२ हजार ५ सय ७० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय ७९ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ५ सय १८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९१ हजार ७ सय ८७ जना रहेको छ । आज ८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्