समाचार

काठमाडौँ उपत्यकामा थप १७५ जनामा कोरोना पुष्टि



काठमाडौँ, १७ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७५ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १३१, भक्तपुरमा १७ र ललितपुरमा २७ गरी १७५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज देशभर ४ सय ४७ जनामा कोरोना पुष्टि भएका छन भने ४ सय ३९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयलर जनाएको छ ।