काठमाडौँ, १८ कार्तिक । थप ४ सय ४७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १४ हजार १सय १५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ९० जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ५ सय १८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९३ हजार ७ सय ८९ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ३६ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्