राजनीति

एमाले महाधिवेशन: नविना लामासहित ६ जना प्रतिनिधि चयन



काठमाडौँ, २८ कार्तिक । नेकपा एमालेको १०औं महाधिवेशनका लागि युवा–विद्यार्थी विशेष जिल्ला कमिटीबाट ६ जना प्रतिनिधि चयन भएका छन् ।

अनेरास्ववियुका पूर्व अध्यक्ष नविना लामासहित ६ जना निर्विरोध प्रतिनिधि चयन भएका छन् ।

May be an image of ‎text that says '‎महिला २ ੧) क. नविना लामा २) क. कल्पना वाईवा प्रदेश कमिटी सदस्य खुल्ला ا जिल्ला कमिटी २, प्रदेश कमिटी २) जिल्ला कमिटी बाट २ जना जिल्ला कमिटी सदस्य १) क. राम जि सापकोटा २) क. प्रकाश भुजेल प्रदेश कमिटी बाट २ जना जिल्ला कमिटी सचिव आर्थीक विभाग प्रमुख ੧) क. मोती वि.क चिरज्जिवी पौडेल प्रदेश कमिटी सदस्य प्रदेश कमिटी सदस्य‎'‎