काठमाडौँ, ३० कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४५ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा१०१, भक्तपुरमा ११ र ललितपुरमा ३३ गरी १४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा सक्रिय संक्रमिको संख्या एक हजार ५६५ रहेको छ छ ।










प्रतिक्रिया दिनुहोस्