Banner News

२७० जनामा कोरोना संक्रमण, ३०२ जना डिस्चार्ज



काठमाडौँ, १० मंसिर । थप २ सय ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २० हजार ५ सय २७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ८७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय २ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १७  सय २२ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय १८ जना पुगेको छ ।