सम्पादकीय

किन राप्रपाका मन्त्रीले राजीनामा बुझाउन पाएनन् ?



काठमाडौं, २० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले पदबाट राजीनाा दिए पनि प्रधानन्त्री पुष्पकमल दाहाललाई बुझाउन पाएका छैनन् ।

राप्रपाले सोबार नै उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापासहितका मन्त्रीहरु फिर्ता बोलाउने र सरकारलाई समर्थन पनि नदिने निर्णय गरेको थियो ।

राजीनामासहितको पत्र बुझाउन प्रधानमन्त्रीको समय नपाएको पार्टी अध्यक्षसमेत रहेका थापाका स्वकीय सचिव दामोदर वाग्लेले बताए । कान्तिपुरमा समाचार छ ।