काठमाडौँ, १६ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५६ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ९९, भक्तपुरमा १५ र ललितपुरमा ४२ गरी १५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ७५३ पुगेको छ ।
त्यस्तै देशभर थप ३ सय १५ जनामा कोरोना पुष्टि भएको छ ।










प्रतिक्रिया दिनुहोस्