समाचार

काठमाडौँ उपत्यकामा थप १०३ जनामा कोरोना पुष्टि



काठमाडौँ, १९ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १०३ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ६३, भक्तपुरमा ६ र ललितपुरमा ३४ गरी १०३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै देशभर थप १ सय ५  जनामा कोरोना पुष्टि भएको छ ।