अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २० मंसिर । आज बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको  छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९२ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर रह्दै प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।