काठमाडौँ, २३ मंसिर । कोभिड–१९ विरुद्धको खोप लगाउन सरकारले आग्रह गरेको छ ।
काठमाडौं उपत्यकामा रहेका १८ वर्षमाथिका नागरिकलाई कोभिड संक्रमणको जोखिम कम गर्न तत्काल खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
Banner News
09 December 2021 07:53 AM
काठमाडौँ, २३ मंसिर । कोभिड–१९ विरुद्धको खोप लगाउन सरकारले आग्रह गरेको छ ।
काठमाडौं उपत्यकामा रहेका १८ वर्षमाथिका नागरिकलाई कोभिड संक्रमणको जोखिम कम गर्न तत्काल खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्