भैरहवा, २४ मंसिर । रुपन्देहीको सीमा क्षेत्रमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ ।
बढी आवतजावत हुने बेलहिया नाका लगायतका नाकाहरुमा कडाई गर्न जिल्ला प्रशासन कार्यालयले सम्वन्धीत स्थानीय तहहरुमा निर्देशन दिएको छ ।
विदेशी नागरिकको निगरानी गर्नुका साथै, जाँचमा कडाइ गर्न र सचतेना फैलाउने काम गर्ने विषयलाई ध्यान दिइएको छ ।










प्रतिक्रिया दिनुहोस्