काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन ।
आफ्नो समूहबाट साझा उम्मेदवार छनोटका लागि पहल गरिरहनुभएका पौडेलले प्रकाशमानसिंहले छुट्टै प्यानल सहित सभापति पदमा उम्मेदवारी दिने भएपछि आफूले उम्मेदवारी नदिने घोषणा गरेका हुन ।
पौडेल समूहबाट शेखर कोइरालाले पनि उम्मेदवारी दिने तयारी छन ।










प्रतिक्रिया दिनुहोस्