काठमाडौँ, २५ मंसिर । थप २ सय ३६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसँगै नेपालमा संक्रमितको संख्या ८ लाख २३ हजार ९ सय ८० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८३ जना रहेका छन् । मन्त्रालयका अनुसार आज ३ सय ७ जना डिस्चार्ज भएसँगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ६ हजार पाँच सय ४४ जना रहेको छ । आज १ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५३ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्